Logo

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

Samachar Rekhanews ११ आश्विन २०७८, सोमबार १५:५८ मा प्रकाशित

बाँके असोज ११ गते रबिना बस्नेत
नेपालगन्ज उपमहानगरपालिका– १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ताकपडा,बल्ब, हार्डवेयरको सामान बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ४६ हजार मूल्य बराबरको बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?