Logo

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सोफा बरामद

Samachar Rekhanews २३ चैत्र २०७८, बुधबार २२:१९ मा प्रकाशित

बाँके । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नं.१५ जमिनाह गाउँ स्थित भन्सार छली ल्याएका सोफा सेट थान ६ जम्मा अन्दाजी मुल्य १,८०,०००।– (एक लाख अस्सि हजार) रुपैया बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

बरामदका सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाईएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?