Logo

अबैध रुपमा भन्सार छली ल्याउदै गरेको राँगा पक्राउ

Samachar Rekhanews ९ आश्विन २०७८, शनिबार १५:३८ मा प्रकाशित

बाँके,असोज ९ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–१, नजिकबाट अबैध भन्सार छलि ल्याइएको रांगा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले पक्राउ गरेको रांगा अन्दाजि मूल्य एक लाख पचास हजार रुपैयाँ रहेको छ । बेवारीसे अवस्थामा रहेको ती रांगालाई आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको बाँके प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?