Logo

अल्मुतारीलाई स्वागतगर्दै मन्त्रीअथकले भन्नुभयो, “नेपाल सरकार तपाईको साथमा छ, ढुक्क भएर कामगर्नुहोस”

Samachar Rekhanews १४ कार्तिक २०७८, आईतवार २३:५२ मा प्रकाशित

कार्तिक १४, काठमाण्डौं
युवातथा खेलकुदमन्त्री महेश्वरजंगगहतराज(अथक) ले नेपाली फुटबल टिमका मुख्यप्रशिक्षकअब्दुल्लाअल्मुतारीलाई स्वागतगर्नुभएको छ । शनिबार नेपालफर्किए लगतै आईतबार सिंहदरबारस्थितमन्त्रालयपुगेकाअल्मुतारीलाई मन्त्रीअथकले दोसल्ला र ढाका टोपीलगाएर स्वागततथा सम्मानगर्नुभएको हो ।
नेपाली फुटबल क्षेत्रलाई नयाँउचाईमापुर्याउनअल्मुतारीले पुर्याएको योगदानअतुलनिय रहेको भन्दै मन्त्रीअथकले अबकादिनमा समेत गोर्खाली स्प्रिडलाई कामय राख्दैकामगर्न आग्रहगर्नुभयो ।
विगतमा केही समस्या देखिएतापनित्यसलाई चिर्दै अल्मुतारीलाई पुनः नेपालफर्काउनमन्त्रालय सफलभएको उल्लेख गर्दै मन्त्रीअथकले भन्नुभयो, “नेपाल सरकार तपाईंको साथमा छ, ढुक्क भएर कामगर्नुहोला ।”
स्वागत पछि प्रतिक्रियादिदैं अल्मुतारीले नेपाल र नेपालीहरुको मायाँले आफु पुन नेपालफर्किएको बताउनुभयो । आजको दिनआफ्नो जिवनकै अविष्मरणीय क्षण भएको बताउँदै अल्मुतारीले नेपालले आफुलाई धेरै मायादिएको बताउनुभयो ।
शनिबार नेपालफर्किएकाअल्मुतारीको थपतीनवर्षका नेपालकालागि फुटबल प्रशिक्षकका रुपमाकामगर्नुहुनेभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?