Logo

आफ्नो क्षेत्रका अति बिप्नन परिवारलाईलाई उपचारको लागि विशेष अभियान चलाउने ढकालको प्रतिबद्धता ।

Samachar Rekhanews १४ मंसिर २०७९, बुधबार २२:५३ मा प्रकाशित

मंसिर १४,२०७९ बुधबार
बाँके । बाके निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुर्य ढकालले बुधवार कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रबन्ध निर्देशक सुरेश कुमार कनोडिया र प्रमुख प्रशासकिय अधिकृत सुनिल कुमार सिंह लाई भेटी बाके क्षेत्र नं १ का अति बिपन्न परिवारका बिरामिहरुको उपचारमा वडाको सिफारिसमा अति बिपन्न परीवारका सदस्यहरुलाइ अस्पतालका तर्फबाट सहुलियत दरमा उपचारको ब्यबस्था मिलाउनका लागि सकारात्मक छलफल सम्पन्न गरेका छन ।

छलफल पश्चात अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक सुरेश कुमार कनोडियाले आफुले यस बिषयलाई गम्भिर रुपमा लिएको र यस्तो प्रक्रियाबाट यस अस्पतालमा उपचारार्थ आएका सर्बसाधारणहरुलाई अस्पतालको निर्णयले सहुलियतमा स्वास्थ्य सेवा दिने बताएका छन ।
निर्बाचित भएपछि जनताको कामलाई नै सर्बोपरी ठानेको बताउने ढकालले जनताको पहिलो बांच्न पाउने अधिकार सुनिश्चितताका निम्ति स्वास्थ्यलाई प्राथामिकतामा राखेर आफनो कार्यको शुरुवात गरेको समेत बताएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?