Logo

एनएमवि बैंकका ग्राहकलाई नेपालगन्ज सुनाखरी रेष्टुरेन्ट र शाही डेन्टलमा बिशेश छुट

Samachar Rekhanews २५ भाद्र २०८०, सोमबार ००:०१ मा प्रकाशित

नेपालगन्ज । नेपालगन्ज कारकाँदोमा रहेको एनएमवि बैंक र सुनाखरी रेष्टुरेन्ट र शाही डेन्टल हस्पिटल बिच बिशेष छुटको सम्झौता भएको छ । एनएमवि बैंकका ग्राहकहरुले सुनाखरी रेष्टुरेन्ट र शाही डेन्टलबाट सेवा लिदा भिजा कार्ड अथवा मोबाइल बैंकिङ लगायत उक्त बंैकसंग सम्बन्धित प्रबिधिबाट भुक्तानि गरेमा १० देखि १५ प्रतिशत छुटको ब्यबस्था गरीएको एनएमवि बैंक कारकाँदो शाखा प्रबन्धक प्रविन श्रेष्ठले जानकारी दिए।

यो सेवा सेवा लिनको लागि एनएमवि बैंकका आधिकारीक ग्राहक हुनुपर्ने छ । साथै देशभरीका जुनशुकै शाखाका ग्राहकहरुले पनि यो सुविधा लिन सकिने कारकाँदो शाखाका विजिनेस डेभ्लोपमेन्ट म्यानेजर दिपक नागले जानकारी दिनुभयो । सुनाखरी र डेन्टलबाट अधिकांस सेवा लिदा यो छुट पाउने ब्यवस्था गरीएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?