Logo

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

[email protected] २६ जेष्ठ २०७८, बुधबार १२:२५ मा प्रकाशित

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य दृघ नारायण पाण्डेयले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराएका हुन् ।

जेठ १७ गते भएको निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय विजयी भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?