Logo

कांग्रेस सांसद पाण्डेले लिए पद तथा गोपनियताको शपथ

[email protected] २६ जेष्ठ २०७८, बुधबार १२:२५ मा प्रकाशित

राष्ट्रिय सभामा लुम्बिनी प्रदेशबाट निर्वाचित सदस्य दृघ नारायण पाण्डेयले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

संघीय संसद सचिवालय सिंहदरबारमा बुधवार आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिनाले शपथ गराएका हुन् ।

जेठ १७ गते भएको निर्वाचनमा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पाण्डेय विजयी भएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?