Logo

काठ्मान्डौमा रबिउल अव्वलको चाँद देखियो

Samachar Rekhanews ३१ भाद्र २०८०, आईतवार ००:०७ मा प्रकाशित

हिजरी सम्बतको तेस्रो महिना रबिउल अव्वलको चाँद देखिएको काठ्मान्डौ स्थित कश्मीरी जामा मस्जिदले पुष्टि गरेको छ ।

मर्कजी एदारह ए शरियह पन्च कश्मीरी तकिया द्वारा जारी गरिएको प्रेस नोट्मा भोलि भदौ ३१ गते आइतबारको दिन रबिउल अव्वलको पहिलो तारिख हुने जानकारी गराईएको छ ।

मुस्लिम धर्मावलम्बीहरुले मनाईने ईद मीलादुन्नबी अर्थात मोहम्मद ﷺ को जन्मोत्सव असोज ११ गते सेप्टेम्बर २८ तारिख बिहिबारको दिन मनाइनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?