
हिजरी सम्बतको तेस्रो महिना रबिउल अव्वलको चाँद देखिएको काठ्मान्डौ स्थित कश्मीरी जामा मस्जिदले पुष्टि गरेको छ ।
मर्कजी एदारह ए शरियह पन्च कश्मीरी तकिया द्वारा जारी गरिएको प्रेस नोट्मा भोलि भदौ ३१ गते आइतबारको दिन रबिउल अव्वलको पहिलो तारिख हुने जानकारी गराईएको छ ।
मुस्लिम धर्मावलम्बीहरुले मनाईने ईद मीलादुन्नबी अर्थात मोहम्मद ﷺ को जन्मोत्सव असोज ११ गते सेप्टेम्बर २८ तारिख बिहिबारको दिन मनाइनेछ ।
लोकप्रिय समाचार