Logo

कारागार कार्यालय बाँकेमा कैदीले गरे आत्महत्या

Samachar Rekhanews २१ असार २०८०, बिहीबार १३:४७ मा प्रकाशित

नेपालगन्ज : बाँके कारागारमा एकजना थुनुवाले आत्महत्या गरेका छन् ।

बाँके जानकी गाउँपालिका वडा नं ६ का बर्ष २३ का निरज कुमार बनियाले २०७९ चैत २२ गते अदालतले डाँका चोरी मुद्दा तीन बर्ष कैद र ३० हजार तोकिएका बनियालाई प्रहरी असार ५ गते पक्राउ गरेको थियो ।

बनिया कारागारको बाथरुममा तन्नाको पासो लगाएर आत्महत्या गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता नायब उपरीक्षक नारायण डाँगिका अनुसार बनिया बिहान ५ बजे बाथरुममा झुन्डिएको अबस्थामा फेला परेको जानकारी गराउनु भएको छ ।

कारागार कार्यालय बाँकेमा कैदीले गरे आत्महत्या

लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?