Logo

कृष्णनगरका दिनेश चन्द गुप्ता सम्मानित

Samachar Rekhanews ८ आश्विन २०७८, शुक्रबार ११:२७ मा प्रकाशित

कृष्णनगर, असोज ८
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ बस्ने कर्मठ, जुझारू, देश तथा विदेश भ्रमण गरेका, समाजसेवी, विभिन्न संघ संस्थामा आबद्ध रहेका
,उद्योग वाणिज्य संघ कृष्णनगर का पूर्व उपाध्यक्ष रहेका तथा २०५४ सालमा गा. वि. स. कृष्णनगर को उप प्रधान
समेत रहेका दिनेश चन्द गुप्ता केहि दिन अघि रूपन्देहीको सालझन्डीमा १३ वटा क्लबको पदस्थापन समारोहमा सम्मानित भएका छन्।

को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई डिस्ट्रिक ३२५ बी २ नेपालका डिस्ट्रिक गभर्नर लायन राम प्रसाद भट्ट ले सम्मानित गरेका थिए lनिरन्तर २५ बर्ष देखि लायन्स कल्बमा सेवा दिदै आउनु भएका को चीफ डिस्ट्रिक एडवाइजर लायन दिनेश चन्द गुप्ता लाई लायन्स कल्ब ले प्रदान गर्दै आएको सम्मानमा इन्टरनेशनल प्रेसिडेंट गवर्नर पिन, डिस्ट्रिक गवर्नर मेडल र डिस्ट्रिक गवर्नर पिन लगायत अन्य अवार्ड बाट विभिन्न सम्मानित महानुभाव हरूको उपस्थितमा सम्मानित गरिएको थियो l


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?