Logo

कोरेक्स सहित ३ जनालाई पक्राउ

Samachar Rekhanews १८ जेष्ठ २०७८, मंगलवार १७:१८ मा प्रकाशित

ताहिर शेष, साहिल
बाँके जेठ १८ गते ।
बाँके प्रहरीले कोरेक्स सहित ३ जनालाई पक्राउ गरेको छ । नेपालगंज उपमहानगरपालिका१४ बाबुगाँउ स्थित लागु औषध कोरेक्सको कारोबार भईरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उक्त स्थानमा साईकलमा रहेका जिल्ला बाँके डुडुवा गाउँपालिकाबवडा नं.६ वस्ने वर्ष १९ का सराफत अली शेष, सोही स्थानका वर्ष १८ का अशोक कुमार यादवलाई चेकजाँच गर्दा निजहरुले जुटको बोरामा लुकाई ल्याएको १०७ सि.सि.कोरेक्स फेला पारिएको हो ।

सो कार्यमा संलग्न ऐ.डुडुवा गाउँपालिका १ वस्ने वर्ष ५० को देवी प्रसाद बाँनिया समेत लाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनिहरुलाई थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?