Logo

कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ ।

Samachar Rekhanews ७ जेष्ठ २०७८, शुक्रबार २०:२२ मा प्रकाशित

नेपालगन्ज, ७ जेष्ठ –
कोभिड संक्रमित अवधीभाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा,तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गकालागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ

यसैक्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित #क्वालिटी_केक_एण्ड_बेकरीले अवधी पत्रकार संघ नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।i

बेकरीका #प्रोप्राइटर_सुरेश_बर्माले आज शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई #नगद_रु_२१_हजार_सहयोग_हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरणका क्रममा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई अहिलेको कोभिड संक्रमणको महामारीका बेला मानविय सेवामा खर्च गरिनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?