Logo

कोहलपुरमा लामो दुरिको बसपार्क टर्मिनल भवनकाे निर्माणाधीन अवस्थामै समुद्घाटन।

Samachar Rekhanews ३ जेष्ठ २०७९, मंगलवार १८:०८ मा प्रकाशित

बाँके, कोहलपुर नगरपालिकाद्वारा वडा नं.-११ को नव निर्मित लामो दुरिको बसपार्क टर्मिनल भवनको निर्माणकार्य पुर्ण नहुदै समुद्घाटन भएको छ । कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले शिलालेखको पर्दा खोलेर निर्माणाधिन भवनको समुद्घाटन गरेका हुन् ।

समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावतले याे समग्र कोहलपुरकाे गौरवको योजना रहेकाे बताए । कार्यक्रममा कोहलपुर नगरपालिकाका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलहरू र निर्माण व्यवसायीको उपस्थिति रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?