Logo

कोहलपुर ३ मा प्यानल सहित एमाले बिजयी ।

Samachar Rekhanews ३ जेष्ठ २०७९, मंगलवार १७:४७ मा प्रकाशित

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ३ को अध्यक्षमा नेकपा एमालेको प्यानल नै बिजयी भएको छ।
एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार माधब रिजाल प्यानल सहित बिजय भएका छन् । निर्वाचन आयोगका अनुसार रिजाल १३ सय ७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिद्वन्दी माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका उनका आफ्नै सरोदर दाजु केशव रिजालले ८ सय ९७ मत पाएका छन्


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?