Logo

जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी पक्राउ

Samachar Rekhanews २८ भाद्र २०७९, मंगलवार २२:४१ मा प्रकाशित

२८ भाद्र, नेपालगञ्ज । प्रहरीले जबरजस्ती करणी मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ का ३५ वर्षीय मोहम्मद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् ।

बाँके जिल्ला अदालतको २०६८ जेष्ठ १ गतेको फैसलाले खाँलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकेकोमा हालसम्म फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार खाँलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?