Logo

जमुनाह नाकाबाट ब्राउनसुगर सहित एक जना प्रहरीको फन्दामा

Samachar Rekhanews २९ असार २०७८, मंगलवार २१:२७ मा प्रकाशित

बाँके असार २९ गते ।
लागू औषध सहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।कोहलपुर नगरपालिका- २ का १८ वर्षका भीषण सोनीलाई नेपालगन्जको जमुनाह नाकाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको मातहतमा रहेको जमुनाह प्रहरीका असइ कबिन्द्र कठायतको टोलि र लागू औषध ब्युरोको टोलिले पक्राउ गरेको हो ।

सोनीले आलुको बोरामा ३ ग्रामलागू औषध ब्राउन सुगर लुकाएर ल्याउदै गरेको अबस्थामा पक्राउ परेका हुन । प्रहरीले उनिमाथी थप अनुसन्धान भैरहेको जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?