Logo

नेपालगन्ज जमुनाह नाकामा अपाङ्ग सवार गुडिरहेको स्कुटरमा आगलागी

Samachar Rekhanews २० श्रावण २०८०, शनिबार २१:१० मा प्रकाशित

बाँकेकाे जमुनाह नाकामा अपाङ्ग सवार गुडिरहेको स्कुटरमा अचानक आगलागी भएको छ ।

जमुनाह नाकामा रहेकाे यात्रु शाखा अगाडि सडकमा गुडिरहेको यूपि ५६ एम ४१९१ नम्बरको स्कुटरमा अचानक आगलागी भएको हो ।

शनिबार साझ ८ बजे रूपडिया बाट नेपालगन्जमा आउदै गरेकाे अपाङ्ग सवार स्कुटरमा आगलागी हुँदा स्कुटर पुर्ण रुपमा क्षति भएको छ ।

नेपाल प्रहरी, शस्त्र प्रहरी र स्थानीयकाे सहयाेगमा स्कुटरमा लागेकाे आगाे निभाईएकाे थियाे । आगोका कारण मानविय क्षति नभएएकाे प्रहरीले जनाएकाे छ ।

नेपालगन्ज जमुनाह नाकामा अपाङ्ग सवार गुडिरहेको स्कुटरमा आगलागी

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?