Logo

जमुनाह सशस्त्र प्रहरीद्धारा दुई लाख बढीको सामान बरामद

Samachar Rekhanews २४ फाल्गुन २०७८, मंगलवार १९:४७ मा प्रकाशित

बाँके फागुन २४ गते ।
भारतबाट भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीले नेपालगन्जबाट बरामद गरेको छ ।

जमुनाह विओपीबाट प्रहरी निरीक्षक जिवनलाल बुढाको कमाण्डमा खटिएको सशस्त्रको टोलीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँबाट ठूलो परिमाणको लत्ताकपडा बरामद गरेको हो ।

प्रहरीका अनुसार उक्त लत्ताकपडाको अन्दाजी मूल्य २ लाख ८ हजार बराबर रहेको छ । बरामद गरिएको सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?