Logo

जानकी गाउँपालिका वार्ड नं ३ मोतिपुर स्पोर्ट्स कलब द्वारा अयोजित क्रीकेट टुनामेन्ट आज समापन

Samachar Rekhanews २ बैशाख २०७९, शुक्रबार २१:५३ मा प्रकाशित

सकिल अहमद राई
आज जानकी गाउँपालिका वार्ड नं ३ मोतिपुर स्पोर्ट्स कलब द्वारा अयोजित क्रीकेट टुनामेन्ट आज समापन भयो।
जानकी गाउंपालिका का युवाहरु जागरुक हुन्दै अगाडि बडिरहेका छन , युवाहरु यो देशका उम्मिद हुन, हाम्रो साथ र समर्थन युवाहरुलाई सन्धै रहेनेछ।
बर्माले भन्नु भयो कि “स्थानीय तहको आसन्न निर्वाचनमा जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका अध्यक्षका उम्मेदवार राजीव बर्माले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे गाउँवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ । उहाँले जानकी गाउँपालिकालाई सहर नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ ।यसका साथसाथै जानकी गाउँपालिका को प्रत्येक वडामा क्रिकेट खेल मैदान बनाउनका लागी प्रतिबद्धता गर्नु लक्ष्य आफुले लिएको उहाँले बताउनुभएको छ ।बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता जसपाबाट अध्यक्षका उम्मेदवार बर्माले व्यक्त गर्नुभएको छ ।विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासंगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उहाँको योजना छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?