Logo

डेढ लाख बराबरको भन्सार छलि अबैध सामान बरामद

Samachar Rekhanews १६ भाद्र २०७८, बुधबार १६:२७ मा प्रकाशित

बाँके भदौ १६ गते ।
बाँके प्रहरीले डेढ लाख बराबरको भन्सार छलिको सामाग्री बरामद गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१६ जयसपुरमा बेवारिसे अवस्थामा लत्ताकपडा,बेल्ट मोटरसाइकलका पाटपूर्जासहितको १ लाख ४८ हजार ६ सय ९० रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीले जानकारी छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?