Logo

नागरिक र प्रहरी मिलेर समाजमा शान्ति सुरक्षा कायम गर्ने महिला इन्स्पेक्टर रन्जु केसीको प्रतिबद्धता

Samachar Rekhanews ७ असार २०७९, मंगलवार ११:२९ मा प्रकाशित

(सागर थापा)
दाङ । ईलाका प्रहरी कार्यालय गढवा दाङमा पहिलो पटक महिला इन्चार्ज बनेर आउनु भएका प्रहरी निरीक्षक रन्जु केसीले नागरिकको शान्ति सुरक्षा कायम गर्न आफू कानुन अनुसार अघि वढ्ने बताएका छन् ।
जनताको शान्ति सुरक्षा गर्नु प्रहरीको कर्तव्य समेत भएको उल्लेख गर्दै त्यसमा आफ्नो युनिट सबै कटिवद्ध रहने बताए ।
जनता र प्रहरीबीच नङ र मासुको सम्बन्ध भएको भन्दै अपराध नियन्त्रणका लागि सूचना दिनका लागि प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने उनले बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?