
जेठ ५ / नेपालगन्ज
बाँकेको नेपालगन्जमा जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नियमित चेकजाँच लाई तिब्रता दिदै स्थानीयले बिरोध जनाएको छन् ।
बाँके जिल्ला ट्राफिक प्रहरी कार्यालय ट्राफिक पोस्ट नेपालगन्जले लगाएको नियमित चेकिङ्गमा नेपालगन्जबाट परसपुर तर्फ गइरहेको मोटर साइकल चालकले चेकिङबाट भाग्न खोज्दा दुर्घटना हुन पुगेकोमा स्थानिय ले ट्राफिक प्रहरी माथी ढुंगा प्रहार गरेका भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए।
नियमित ट्राफिक चेकजाँचको क्रममा चलाक भाग्दा घाइते बने पछि केहि स्थानीय आक्रोशित भई ढुंगा प्रहार गरेक स्थानीयले बताए।
निरीक्षक सुनार अनुसार घाइतेको अवस्था सामान्य रहेको र नेपालगन्ज भेरी आन्चल अस्पतालमा उपचार भइरहेको छ ।
लोकप्रिय समाचार