जियाउल मुस्तफा कादरी ÷
नेकपा एमालेको बाँकेको ८ औं जिल्ला अधिवेशन सर्व सम्मतबाट च्यान भएको छ । बाँके जिल्ला अधिवेशन शुक्रबार देखि चलेको अधिवेशन सोमबार अन्तिम निर्णय सर्व सम्मतबाट च्यान भएको छ । अध्यक्षपदमा उम्मेदवारी दिएका किसमत कुमार कक्षपति र निरक गुरुङ्गले शुक्रबार उम्मेदवारी दर्ता गराएका थिए र अधिवेशन सोमबार गुरुङ्गले अफनो उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षमा किसमत कुमार कक्षपति सर्व सम्मतबाट निर्वाचीत भएका हुन, उपाध्यक्ष डिल्ली बि.सि,सचिव रतन खत्री उपसचिवमा दिपक बर्मा र भुमिसरा धिताल सहित १२० सदस्य जिल्ला कमिटी सर्वसम्मतबाट च्यान भएको छ । निर्वाचन समितिले जनाएका छ ।
लोकप्रिय समाचार