Logo

नेपालगन्जमा गठबन्धनको विजयी र्‍याली

Samachar Rekhanews ७ जेष्ठ २०७९, शनिबार १३:३१ मा प्रकाशित

बाँके जेठ ७ गते ।
नेपालगन्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएको खुसीयालीमा ¥याली निकालिएको छ ।

पाँच दलिय गठबन्धनबाट नेपालगन्जको नगरप्रमुखमाप्रशान्त विष्ट र उपप्रमुखमा कमरुद्दिन राई विजयी हुनुभएको थियो ।

नेपाली काँग्रेस, नेकपा माओवादी, जनता समाजवादी, एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासम्मेलिन गठबन्धनबाट काँग्रेसका विष्ट र जसपाका राई विजयी हुनुभएको हो ।

जनता समाजवादी पार्टी जसपाका जिल्ला अध्यक्ष समेत रहनुभएका राईको निवास नजिकै जमुनाहबाट सुरु भएको र्‍याली चौलिका, गणेशमान चोक, वीपी चोक, धम्वोजी,र नेपालगन्ज को सदरलाईन बजार मा पुष्पलाल चोक कारकाँदो हुँदै राँझा पुगेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?