Logo

नेपालगन्ज बाट अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद

Samachar Rekhanews १७ आश्विन २०७८, आईतवार १७:३३ मा प्रकाशित

बाँके असोज १७ गते
नेपालगन्ज उपमहानगरपालिका– १० बाट प्रहरीले अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याईएको लत्ता कपडा,लगायतका विभिन्न सामानहरू बरामद भएको प्रहरीले जनाएको छ ।

१ लाख ५४ हजार ३ सय ४० रुपैया मूल्य बराबरको बरामद गरेको छ बरामद सामान थप कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको पनि प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?