
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १५ भन्सार को ब्यरियरमा गएराती मोटरसाइकल ठोक्किँदा चालक प्रहरी जवानको मृत्यु भएको छ।
मृत्यु हुनेमा नेपालगन्ज भन्सार कार्यालयको सुरक्षा गार्ड मा कर्यगत प्रहरी जवान होम बहादुर झेडीमगर राति को २ बजे डिउटी जाने क्रममा ब्यरियरमा ठोक्किँदा गम्भीर घाइते भएका थिए उपचारको क्रममा नेपालगन्ज भेरी अञ्चल अस्पतालमा मृत्यु भएको हो।
नेपालगञ्ज जमुनहाबाट भन्सार कार्यालय को चेकपोस्ट मा डियुटीमा आउदै गरेको भे ७ प ८५५१ नम्बरका आर टी आर निलो रगको मोटरसाइकल गएराती २ बजे अनियन्त्रित भइ भन्सारको ब्यरियरमा ठोकिएको प्रहरीले जनाएको छ।
लोकप्रिय समाचार