Logo

नेपालगन्ज भेरी अस्पतालको प्रमुखमा डा.बद्री चापागाई नियुक्त

Samachar Rekhanews २४ असार २०७९, शुक्रबार १८:४६ मा प्रकाशित

नेपालगन्जः भेरी अस्पतालको प्रमुखमा डा.बद्री चापागाई नियुक्त हुनु भएको छ ।

भेरी अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट चर्म रोग विशेषज्ञ डा. चापागाईलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेसुमा नियुक्त गरेको पूर्व मेसु डा प्रकाश थापाले जानकारी दिनुभयो ।

डा , बद्री चापागाई ११ औं तहको हुनुहुन्छ ।

यसअघिका मेसु डा. वीरेन्द्रबहादुर चन्दको अवकाशपछि गएको असार १४ गतेदेखि भेरी अस्पताल मेसु विहीन थियो ।

कार्यबाहक मेसुकोरुपमा डा. चापागाईले जिम्मेवारी निर्वाह गर्दै आउनुभएको थियो । उहाँलाई नै मन्त्रालयले मेसु तोकेको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?