Logo

नेपालमा कोरोना भाइरसका आठ हजार ४६ सङ्क्रमित थपिए

Samachar Rekhanews १ जेष्ठ २०७८, शनिबार २३:२७ मा प्रकाशित

२०७८ जेष्ठ २/ नेपालगन्ज -शिवम गुप्ता

पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटी पीसी आर परीक्षण गरिएको छ

सनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सार्वजनिक गरेको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४६ जना कोरोना संक्रमित भएका छन् ।

पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको तथ्यांक छ।

बाँके को हेर्ने हो भने:
आज थप नयाँ पोजिटिभ संख्या ४६ महिला र ५१ पुरुष गरि ४९७ पुगेको छ।

आज भएको थप डिस्चार्ज संख्या १९६ महिला र २४१ पुरुष गरि ४३७ डिस्चार्ज भएको छन् ।

मृत्यु को संख्या ३ महिला ४ पुरुष गरि ७ पुगेको तथ्यांक छ।

 


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?