Logo

पत्रकार अरसदलाई मातृ शोक, मुस्लिक पत्रकार क्लबद्धारा शोक व्यक्त

Samachar Rekhanews १४ जेष्ठ २०७८, शुक्रबार २३:४६ मा प्रकाशित

बाँके । पत्रकार अरसद शेषलाई मातृ शोक परेको छ । शेषकी आमा मोबिना बेगमको शुक्रबार साझा साढे ५ बजे ६० बर्षको उमेरमा नेपालगंज स्थित निवासमा निधन भएको हो ।

हृदयघातका कारण पत्रकार शेषको आमाको निधन भएको मुस्लिम पत्रकार क्लबले जनाएको छ । क्लबका अध्यक्ष आलम खानले शोक बक्तव्य प्रशाकीत गरी मुस्लिम पत्रकार क्लबका सदस्य एंव नेपाल पत्रकार महासंघ बाँकेका साधारण सदस्य न्युज फ्ल्यास साप्ताहिकका प्रकाशक सम्पादक असरसद शेषकी ममतामयी आमा मोबिना बेगमको दुखद निधन भएको प्रति स्तब्ध बनाएको उल्लेख गर्नु भएको छ ।

खानले जारी गर्नु भएको बक्तव्यमा भनिएको छ, दुःखको यस घडिमा पत्रकार असरद र परिवार जनमा क्लब गहिरो समवेदना प्रकट गर्दछ। क्लबले स्वर्गिय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?