Logo

पत्रकार को नाममा ठागी गर्ने नेपालगन्ज जमुनाह नाकाबाट मनोज तमौली पक्राउ

Samachar Rekhanews २२ माघ २०७८, शनिबार १६:२१ मा प्रकाशित

बाँके माघ २२ गते ।
नेपालगन्जबाट आफुलाई पत्रकारको परिचय बताउने मनोज तमौलीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालगन्ज भन्सार सुरक्षार्थ खटिएका प्रहरी हवल्दार कुलबहादुर रावतसँग तमौलीले १० हजार रकम मागेका थिए । उनले उक्त रकम नदिए समाचार बनाइदिने भन्दै धम्काएका थिए ।

जानकी गाउँपालिका–६ गनापुर निवासी तमौलीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

जमुनाह प्रहरीका इन्चार्ज मिनबहादुर विष्टका अनुसार अनावश्यकरुपमा प्रहरीलाई धम्काएर रकम मागेको पाइएपछि तमौलीलाई नियन्त्रणमा लिइएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?