
पत्रकार दिपक कठायत को मोटरसाइकल नेपालगन्जबाट चोरी भएको छ । नेपालगन्ज उपमहानगरपालिका बुलबुलिया स्थित त्रिपूरा अफसेट प्रेस आफ्नै घरको पार्किङ गरेको भे ४ प २७६९ नम्वरको सुपर इस्पेलेन्डर रग कालो मोटरसाइकल चोरी भएको हो ।
नेपालगन्जमा यसअघि पनि मोटरसाइकल चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भइरहेको जनाएको छ । तर आज १५ दिन पुग्दा पनि पत्रकार दिपक कठायत को मोटरसाइकल पत्ता लगेको छैना ।
लोकप्रिय समाचार