Logo

पत्रकार दिपक कठायत को मोटरसाइकल चोरी

Samachar Rekhanews २२ माघ २०७८, शनिबार २२:१६ मा प्रकाशित

पत्रकार दिपक कठायत को मोटरसाइकल नेपालगन्जबाट चोरी भएको छ । नेपालगन्ज उपमहानगरपालिका बुलबुलिया स्थित त्रिपूरा अफसेट प्रेस आफ्नै घरको पार्किङ गरेको भे ४ प २७६९ नम्वरको सुपर इस्पेलेन्डर रग कालो मोटरसाइकल चोरी भएको हो ।

नेपालगन्जमा यसअघि पनि मोटरसाइकल चोरीका घटना हुँदै आएका छन् । बाँके प्रहरीले मोटरसाइकल चोरी गर्नेको खोजी कार्य भइरहेको जनाएको छ । तर आज १५ दिन पुग्दा पनि पत्रकार दिपक कठायत को मोटरसाइकल पत्ता लगेको छैना ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?