Logo

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष पोख्रेल सहितको टोलि चढेको गाडी दुर्घटना

Samachar Rekhanews १२ जेष्ठ २०७८, बुधबार २३:०५ मा प्रकाशित

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल सहितको सवार कारलाई स्कारपियोले ठक्कर दिएको छ ।

बुधबार नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोख्रेल, महासंघ दाङ अध्यक्ष दुर्गा केसि ,उपाध्यक्ष सन्तोष सुवेदी र सल्लाहकार सुदीप गौतम चढेको कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोल ठक्कर दिएको हो ।

सवारी दुर्घटनामा परि महासंघ दाङ शाखाका पुर्व अध्यक्ष एवं सल्लाहकार सुदिप गौतमलाई सामान्य चोट लागेको छ । भने कारमा सवार अन्य सबै सुरक्षीत रहेका छ्न।

गौतमको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिवबहादुर सिंहले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?