Logo

प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल्ने तीन अटोलाई कारबाही

Samachar Rekhanews २२ जेष्ठ २०७८, शनिबार १२:२८ मा प्रकाशित

बाँके जेठ २२ गते
नेपालगन्ज उपमहानगरपालिका भित्र प्रचलित भाडा दर भन्दा अत्याधिक बढी भाडा असुल गरी यात्रु ओसार पसार गर्ने भे.१ ह.३३५२,भे.१ ह.५४५३ र भे.१ ह.२८२० को अटोलाई कारबाही गरिको वडा प्रहरी कार्यालयका इन्चार्ज डिल्ली खड्काले जानकारी दिनुभयो ।

लकडाउनको मौका छोपी अत्यावश्यक कामको बहानामा यात्रु संग चर्को भाडा लिने ती अटोलाई कारबाही गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?