Logo

प्रहरी सहायक हवलदारले चलाएको गोली लागी वर्षमान पुन कि आमा घाइते

Samachar Rekhanews २ बैशाख २०८०, शनिबार १३:२२ मा प्रकाशित

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’को आमा बसेको घरमा गोली प्रहार भएको छ । गए राति बालुवाटार स्थित निवासमा प्रहरी सहायक हवलदार प्रकाश पुन मगरले गोली प्रहार गरेका हुन् ।गोली लागेर नेता पुनकी आमा ७० वर्षीय तीर्थमाली पुन घाइते भएको प्रहरीले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रहरी सहायक हवलदार प्रकाश पुन वर्षमानका नातेदार पनि हुन् । प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाश पुनलाई प्रहरीले पक्राउ गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?