Logo

प्रेस चौतारी बाँके को ९ औं जिल्ला अधिवेशन सम्पन्न ।

Samachar Rekhanews २८ पुष २०७८, बुधबार १९:२० मा प्रकाशित

अताउल मुस्तफा कादरी
प्रेस चौतारी नेपालको ९ औं जिल्ला अधिवेशन उदघाटनको प्रमुख अतिथी सुर्य ढकाल बाँकेका इन्चार्ज नेकपा एमाले पार्टी का विचारहरु जनतामा कसरी लैजाने विद्यार्थिीहरुको बीचमा कसरी लैजाने भन्ने कुरामा जोड दिनु भयो ।
अतिथीमा नेकापा एमालेको केन्द्रिय सदस्य मोहम्मद हारुन र नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्रा,अतिथीमा नेकपा एमाले बाँके जिल्लाका अध्यक्ष किस्मत कुमार कक्षपति, विशिष्ट अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष सविन प्रियशन, अतिथि प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल,प्रेस युनियन बाँकेको अध्यक्ष अर्जुनवलीले आफनो मन्तव्य राख्नु भएको थियो भने नेपाल पत्रकार महासंघ बाँकेको अध्यक्ष दमोदर भण्डारी बाँकेका संगठनमालाई उच्च पदमा पुग्न सफल रहेकोमा गर्भको साथ सबै जनालाई प्रेस चौतारी बाँकेको नयाँ नेतृत्वको आशा राख्दै बाधाई दिनु भयो ।
यस कार्यक्रमको उद्घोषक सचिव कमल डागी र अध्यक्षता अध्यक्ष हेमन्त विकले गर्नु भएको थियो ।
प्रेस चौतारी बाँकेको आज सम्पन्न आधिवेशनबाट सर्बसम्मतबाट बनेको कार्य समितिको नामावली अध्यक्ष दुर्गा रोकाया,उपाध्यक्ष बिनोद भट्टराई,उपाध्यक्ष रेजिना मल्ल,सचिव कमल डागीं,सहसचिव देवेन्द्र पौडेल,सह सचिव भगतराम थारु,कोषाध्यक्ष जियाउल मुस्तफा कादरी कार्य समिति सदस्यहरु रबिन्द्रसिंह ठाकुरी,यदुराज मिश्रा, दिपेश आचार्य,स्मृति देवकोटा,सोम गुरुङ्ग,जागेश्वर चौधरी,जयपति ढकाल,कृष्ण जिसि,गोपाल वली,सपना परियार,मोहम्मद शाहिद अलि (समीर,) सर्जन आरसि,कष्ण चौधरी धना केसि,अजमत अलि,पृति पटेल,मनोज कौशल,रमेशचन्द्र कुमाल मो.मोहसिन, विजय परियार रहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?