
जियाउल मुस्तफा कादरी
प्रेस चौतारी नेपाल बाँकेले बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको छ ।
प्रेस चौतारी नेपालको ९ नवौं केन्द्रिय अधिवेशन र प्रदेश अधिवेशनबाट सर्वसम्मतरुपमा बाँकेबाट प्रतिनिधित्व हुने गरि निर्वाचित हुनुभएका केन्द्रिय सदस्य आयोगका पदाधिकारी तथा सदस्य, प्रदेश पदाधिकार तथा सदस्यहरुलाई प्रेस चौतारि बाँके जिल्लाको तर्फबाट सम्मान प्रेस चौतारी बाँकेले गरेको छ सो कार्यक्रममा निर्वाचन आयोका सचिव गोविन्द शर्माले बोल्दै प्रेस चौतारी नवौं राष्ट्रिय महा अधिवेशनमा बाँके जिल्लामा केन्द्रिय सदस्य र आयोग गरि ९ जना प्रति निधि गरिएको छन् ।
नेकपा एमाले बाँकेको उपध्यक्ष डिल्ली बिसिले शुभकामना दिनु भयो र नेकपा एमाले बाँकेको अध्यक्ष किसमत कुमार कक्षपति का अनुसार ९औ अधिवेशनबाट नवनिर्वाचित पदधिकारीलाई शुकामना दिदैं आउन लागेको वैशाख ३० गते निर्वाचनमा जिताउने पत्रकारहरुको भुमिका निर्वाह गरिने छ ।
अरु पार्टीको ठुला नेता देखि कार्यकर्ता सम्म एमालेमा प्रवेश भएका छन् र आउने क्रम पनि जारि रहेको छ । आउने स्थानि निर्वाचनमा नेकपा एमाले विजय प्राप्त गरिने छ र यस कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य तथा बाँके इंचार्ज सुर्य ढकालले सबै नव निर्वाचित लार्ई बधाई दिनु भएको थियो भने यस कार्यक्रमका अध्यक्ष दुर्गा रोकाय र कार्यक्रमका संचालक कमल डांगीले गर्नु भएको थियो ।