Logo

बडा प्रहरी कार्यालयद्वारा ४०० केजी अबैध माछा बरामद ।

Samachar Rekhanews ५ बैशाख २०७९, सोमबार १६:०३ मा प्रकाशित

बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१० ट्राफिक चोक नजिक भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याएको वडा प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले वेवारीसे अवस्थामा ४०० के.जी. प्रयास जातको माछा पक्राउ गरेको छ। अन्दाजी मुल्य रु १,२०,०००।-) बरावरको (एक लाख बिस हजार ) बराबरको नियन्त्रणमा लिई माछा आवश्यक कारवावाहीको लागी पशु क्वारेनटाईन कार्यालय, नेपालगंज बाँकेमा पठाईएको वडा प्रहरी कार्यालय जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?