Logo

बर्दियाको गुलरिया वडा १ मा नेपाली काँग्रेस र २मा नेकपा एमाले विजयी

Samachar Rekhanews १ जेष्ठ २०७९, आईतवार ००:१७ मा प्रकाशित

जाबेद गद्दी / बर्दियाको गुलरिया नगरपालिकाको वडा १ मा नेपाली काँग्रेस र २मा नेकपा एमाले विजयी
स्थानीय तह निर्वाचनको मतगणनाको परिणाम धमाधम आइरहेको छ ।
यसै क्रममा बर्दियाको गुलरिया नगरपालिकामा नेपाली काँग्रेसले खाता खोेलेको छ ।
वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका जोगी राम थारू १३३९ मत ल्याएर प्यानल सहित विजयी भएका छन् ।
यसैगरि वडा नं. २ मा नेकपा एमालेबाट वडाध्यक्षमा टंक प्रसाद अधिकारी सहितको प्यानल विजयी भएको छ ।
८५२ मत ल्याई टंक प्रसाद अधिकारीले जीत हासिल गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?