जियाउल मुस्तफा कादरी
गेरुवा ग्रामीण जागरणसंघद्धरा आइसोलेशन सेन्टर र स्वास्थ्य चौकीलाई दिइए स्वास्थ्य समाग्री.
आज गेरुवा ग्रामीण जागरण संघ बर्दिया र एस.एन.भी नेपालकोे आर्थिक तथा प्राविधिक सहयोगमा संचालीत स्वास्थ्य र विकासका लागि नगर सरसफाइए तथा स्वच्छता परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाँकेमा जिल्ला प्रसाशासन कार्यालय श्री शिवराम गेलाल ज्यूको अध्यक्षतामा कोभिड १९ प्रतिकार्यका लागि २० ओटा स्वास्थ्य केन्द्र र ६ ओटा आइसोलेशन सेन्टरका लागि गेरुवा ग्रामीण जागरण संघका अध्यक्ष कृष्ण जंग शाहले कोभिड नियन्त्रण र रोकथामका लागि ९म्ऋऋःऋ० जिल्ला प्रसाशासन कार्यालय शिवराम गेललल ज्यूलाई स्वस्थ्य सामाग्री हस्तन्त्रण गर्नु भएको छ उक्त हस्तान्तरण कार्यक्रममा प्र.जि.अ श्री शिवराम गेलाल ज्यू कार्यक्रममा बोल्दै एसएनभी नेपाल र गेरुवा ग्रामीण जागरण संघलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । सेनिटाइजर ५०० एमएल,१३० पीस,सेनि टाइजर ५ लिटर १३० पीस,ह्याण्ड वास ७५० एमएलल २०८ पीस,सर्जिकल मास्क ३ लेयर(५० पीस प्रती बक्स) १४०,फेस सिल्ड १३० पीस,सैप्रेयर टेंक १६ लि.२६ पीस,हार्पिक १०४ पीस चर्पी ब्रस दुबै तिर व्रस भएको १०४ पीस,पीपिई सेट ३० पीस लाईफ बाई साबुन २७०४ पीस यो सबै समाग्री ५०९,९४८.४६,छ लाख नौ हजार नौ सय अरचाली.छयालीस रुपैयाको ठूलो परिमाणमा स्वस्थ्य सामाग्री र राहत गेरुवा ग्रामीण जागरण संघले सहयोग गर्नुभएको थियो । यो स्वास्थ्य समाग्री नेपालगञ्जमा रहेको आइसोलेशन सेन्टर र स्वास्थ्य चौकी लाई दिने छ कार्यक्रम सयाेंजक गफार शेख लगाएत गेरुवा ग्रामीण जागरण संघको टीम रहेको थियो ।