Logo

बहुविवाह मुद्दाको फरार प्रतिवादी पक्राउ

Samachar Rekhanews २२ असार २०८०, शुक्रबार १६:०९ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय बाँकेले बहुविवाह मुद्दाको फरार प्रतिवादी पक्राउ गरेकाे छ ।
बाँके जिल्ला अदालतको मिति २०७९।११।३० गतेको फैसलाले बहुविवाह मुद्दामा जिल्ला बाँके डुडुवा गा.पा.वार्ड नं.३ बस्ने वर्ष ३५ को कमरुदिन खाँलाई १० महिना २९ दिन कैद, .५,०००।- जरिवाना र वर्ष २६ को रेश्मा खाँलाई १ वर्ष कैद, .५,०००। जरिवाना तोकिएकोमा निज हालसम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार निजद्वन्वलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाईएको जनाएकाे छ ।

बहुविवाह मुद्दाको फरार प्रतिवादी पक्राउ

लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?