
६० वर्षपछि बुटवल देखि चन्द्रौटा सम्मको सडक फराकिलो बनाउन थालिएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६ दशकपछि स्तरोन्नति हुने भएको हो ।
विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको सडक विभागले जनाएको छ ।
बुटवल देखि चन्द्रौटा सम्मको सडक विस्तार हुँदै समाचार रेखा न्यूज
लोकप्रिय समाचार