Logo

बुटवल देखि चन्द्रौटा सम्मको सडक विस्तार हुँदै

Samachar Rekhanews १९ असार २०८०, मंगलवार १८:०८ मा प्रकाशित

६० वर्षपछि बुटवल देखि चन्द्रौटा सम्मको सडक फराकिलो बनाउन थालिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६ दशकपछि स्तरोन्नति हुने भएको हो ।

विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको सडक विभागले जनाएको छ ।

बुटवल देखि चन्द्रौटा सम्मको सडक विस्तार हुँदै समाचार रेखा न्यूज

लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?