Logo

बैकिङ्क कसुरमा फरार प्रतिवादी थारु पक्राउ

Samachar Rekhanews ७ भाद्र २०७८, सोमबार १९:१२ मा प्रकाशित

बाँके भदौ ७ गते ।
बैङ्किङ कसुर मुद्दामा फरार प्रतिवादीलाई बाँके प्रहरीले पक्राउ गरेको छ । जिल्ला बाँके बैजनाथ गा•पा ३ बस्ने ४० वर्षीय बस्नत लाल थारुलाई बैकिङ्क कसुर मुद्दामा जिल्ला अदालत बाँके को मिती २०७७/११/०५ गतेको फैसलाले ७ दिन कैद र ( ४०९७१० ) जरिवाना तोकिएकोमा थारु हाल सम्मा फरार रहेको हुदा जिल्ला प्रहरी कार्यालय बाँके बाट खटिएको प्रहरी टोलिले पक्राउ गरि जिल्ला अदलातमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?