Logo

ब्राउन सुगरसहित दुई जना जमुनाह प्रहरीको फन्दामा

Samachar Rekhanews ७ असार २०७९, मंगलवार १८:४२ मा प्रकाशित

असार ७ गते
नेपालगन्जको जमुनाहबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्ला बाँके कोहलपुर नगरपालिका वडा १ कौसलीया नगर बस्ने ३० वर्षीय प्रकाश रोकाय तथा , मुगु छ्यानाथ रारा नगरपालिका वडा ३बस्ने ३० वर्षीय श्रीबहादुर खडका रहेका छन् ।

जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो । लागु औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा प्रकाश को मलद्वरमा लुकाएर रखी आन्दजी २ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।

पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँके को हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?