Logo

भेरीका स्वास्थ्यकर्मीमाथी कुटपिट, कुटपिट गर्ने प्रहरीको नियन्त्रणमा

Samachar Rekhanews १३ जेष्ठ २०७८, बिहीबार २३:११ मा प्रकाशित

बाँके जेठ १३ गते ।
नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर मृतकको आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई कुटपिट गरेका छन् ।

मृतकका आफन्तले स्वास्थ्यकर्मीलाई लखेट्दै कुटपिट गरे पछि भाग्न खोज्दा ज्यान जोगाउन ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेको बताइएको छन् ।

दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको बताइएको छ ।

स्वास्थ्यकर्मी माथी हातपात गर्ने मृतकका आफन्तलाई वडा प्रहरी कार्यालयबाट खटिएको टोलि ले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको
वडा प्रहरी कार्यालय प्रमुख डिल्ली खड्का ले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?