Logo

भेरी एफएमका पत्रकार साहु बेलमती शर्मा पत्रकारीता पुरुस्कारबाट सम्मानित

Samachar Rekhanews २३ पुष २०७९, शनिबार २१:३७ मा प्रकाशित

बाँके । भेरी एफएमका समाचार प्रमुख , एंव अवधि पत्रकार सघ नेपालका का:वा अध्यक्ष नन्दलाल साहुले बेलमती शर्मा पत्रकारीता पुरुस्कार प्राप्त गरेका छन्
पत्रकार साहुलाई नेपाल पत्रकार महासंघ बाँके शाखाको १३ औँ साधारण सभाको अवसरमा ५ हजार रुपैयाँ राशि सहित सम्मान प्रदान गरेको हो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोख्रेल, नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाह र महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी र बरिस्ठ पत्रकारहरु संयुक्त रुपमा पत्रकार साहु लाई पुरस्कार र सम्मानपत्र हस्तान्तरण गरेका हुन्
साहु विगत २० वर्ष देखि पत्रकारीता गर्दै आएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?