
नेपालगन्ज बाँके जिल्लामा भयको राष्ट्रिय स्वतन्त्र पार्टीको जिल्ला भेलामा जिल्ला सभापतिको पदमा एउटा जेष्ठ महिला लक्ष्मी नाम रहेको र युवा आकांक्षि रिहान नाम गारेका युवाको बिचमा भएको उपस्थित भेलाको मद का आधार आनुसार उक्त माहिला लाई २ र युवा लाई आनुमानित ४० जनाको फराकिलो समर्थनको आन्तर देखिएता पनि जेष्ठ महिला द्वारा अस्विकार दर्साएर “यसका लागि १५ दिन देखि लागेको” भनि भेलाका सहमत सिधै अस्विकार दर्साइन। यस विबाद पछी पर्टिले आपसि सहमाति गर्नु भन्दा उक्त सहमतिमा सभापति पद वाहेक आरुमा आवद्द नहुने बताइन। तेस पष्चात आपसि सहामति नमिलेका कारण स्टेजमा बोलाएर पार्टिका केन्द्रिय सदस्य डाक्टरले नेपालगन्जलाई औलाउदै “यो देशमा सबै भन्दा नमुना मिलेर बसेको ठाँउ भनेर भनियो सुरुमा तर अन्तिममा चाँहि फेरी आज सम्म यस्तो भाको थिएन” भने। युवा सभापतिमा उठेका रिहानले भने “म उठेको सभापति पदले गर्दा नेपालगन्जको मिलेर बसेको नमुना समाजमा दाग लाग्छ भने म यो पदको उमेद्वारी बाट पछि हट्छु अनि मेरो आमा जस्तो उमेरको महिला लाइ विवाद हुन पनि दिदैन” भन्दै एउटा उत्क्रिष्ट आधार बनेका छन। र यो कुरामा पार्टि सभापति रवि जी लाई सोच्नु पर्ने नेपालगन्जका युवाहरु द्वारा अनुरोध जनाएका छन।