Logo

राजनीति भन्दा ठूलो मानव सेवा भएको बताउदै प्रदेश सभा सदस्य :चौधरी ।

Samachar Rekhanews १८ मंसिर २०७९, आईतवार १९:४१ मा प्रकाशित

मंसिर १८,२०७९ आइतबार
सरला सुबेदी
बाँके निर्वाचित भैइसकेपछि राजनीति त्यो पनि पाटिको राजनीति भन्दामाथी उठेर सेवा गर्ने प्रण गरेका बाँके क्षेत्र नम्बर १ (ख) का प्रदेश सभा सदस्य हिजो आज जनताको सेवामा तल्किन रहेका छन् ।
कहिले कुन निकायमा कहिले कुनै कार्यलय संघ सस्थामा त कहिले वडा वडामा जनताको घरघर र टोलटोलमा गएर मतदाताको समस्या सुन्दै आफ्ना जीवन अनि राजनीतिक भोगाइ सुनाउदै जनताका हरेक समस्या समाधान गर्ने कुरा व्यक्त गरेका छन् ।

आइतबार चौधरी नेपालगंज जाने क्रममा सवारी दुर्घटनामा परेका नेपालगंज उपमहानगरपालिका वडा नम्बर २२ पुरैना निवासि नवराज खनाल लाई दुर्घटना स्थल देखि अस्पताल सम्म लागि नेपालगंज मेडिकलमा भर्ना गराई उपाचारको लागि सहजिकरण सहित स्वास्थ्य लाभको कामना गरेका थिए । उनी भन्छन् मानवसेवा भन्दा ठूलो कुनै धर्म हुदैन त्यसैले हामी जुनसुकै र जस्तोसुकै अवस्थामा भएनी समस्यामा परेकालाई साथ दिनु हाम्रो कर्तव्य हो। चौधरीको यो सहयोग देखेर घाईते खनालले उनिलाई धन्यवाद ज्ञापन गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?