Logo

राप्रपाका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहन सिंह केसीको निधन ।

Samachar Rekhanews २० माघ २०७८, बिहीबार १३:४७ मा प्रकाशित

माध २० गते समाचार रेखा
बाँके । नेपालगन्ज उपमहानगर पालिका वडा नम्बर ७ बस्ने राप्रपाका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहन सिंह केसीको निधन भएको छ ।

पिन्टु केसीको बुवा मोहन सिंह केसी बिहिवार बिहान ८:३० बजे ७८ बर्षको उमेरमा नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

हृदयघातका कारण राप्रपाका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहन सिंह केसी निधन भएको परिवारिक स्रोतले जनाएको छ । ।केसीको श्रीमती र एउटा छोरा र पाँच छोरी छन

केही दिन पहिला राप्रपाका संस्थापक नेता तथा पूर्व केन्द्रीय सदस्य मोहन सिंह केसीको  छोरा कोहलपुरको हवल्दारपुरमा रहेको एक धर्मकाँटामा कार्यरत कर्मचारी त्रिलोक केसी ( टिटु )लाई ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?