Logo

राप्रपा सम्बद्ध भातृ संगठनहरुद्वारा मसाल जुलुस प्रदर्शन

Samachar Rekhanews ९ असार २०७९, बिहीबार २३:०९ मा प्रकाशित

नेपालगज , ९ असार । पेट्रोलियम पदार्थमा गरिएको भारी मूल्यबृद्धि फिर्ता गर्नुपर्ने, किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, संघियता खारेज गर्नुपर्ने लगायत माग राखी राप्रपा सम्बद्ध भातृ संगठनहरुले बिहीवार साँझ नेपालगन्जमा मसाल जुलुस प्रदर्शन गरेका छन् ।
आफ्नो जायज मागहरुको सुनवाई नभए देशभरि सशक्त आन्दोलन गर्ने राप्रपाले निर्णय गरेको बताइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?