Logo

रेमडिसिभरको अवैध कारोबार गर्ने नेपालगन्जबाट दुई युवकलाई प्रहरीले पक्राउ

Samachar Rekhanews २९ बैशाख २०७८, बुधबार १७:३० मा प्रकाशित

२९ बैशाख / नेपालगन्ज
रेमडिसिभरको अवैध कारोबार हुदाहुँदै नेपालगन्जबाट दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ८ का २३ वर्षिय मोहम्मद जावेद अन्सारी र नेपालगन्ज– ११ सृष्टि हाल नजिकबाट २५ वर्षिय हारुन अन्सारी रहेको समाचार प्राप्त भएको छ ।

  • रेमडिसिभरको अवैधरुपमा कारोबार गर्ने दुई जनाले सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको रेमडिसिभरको प्रति रेमडिसिभर २५ हजारका दरले दुई थानको ५० हजार रुपैयाँमा विक्री गरेको प्रहरीले जनाएको छ ।

थप अनुसन्धान पनि भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?